Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डा.केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

    डा.केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन


    • बुधवार, आश्विन २१ २०७७

    • नेपाल वाइड


    डा.केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

            काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् ।

         शिक्षा सचिव मैनालीले भोलिबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए । यसैगरी डा. केसी तर्फ डा. जीवन क्षत्रीको संयोजकत्वमा चार सदस्य समिति गठन भएको छ । जसमा डा. अञ्जनी कुमार झा, लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।

    सम्बन्धित समाचार