Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

    शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण


    • आइतवार, आश्विन २५ २०७७

    • नेपाल वाइड


    शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

                                          फाइल तस्बिर ।

           काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

           भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । 

    यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो । 

     

    सम्बन्धित समाचार