Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झापामा खुकुरी प्रहार गरी श्रीमतकी हत्या

    झापामा खुकुरी प्रहार गरी श्रीमतकी हत्या


    • सोमवार, मंसिर ८ २०७७

    • नेपाल वाइड


    झापामा खुकुरी प्रहार गरी श्रीमतकी हत्या
    सांकेतिक तस्बिर

              झापा । झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतकी हत्या गरेका छन् । दमक १ का चुडामणी भण्डारीले श्रीमती टीकामाया पौडेलको खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

         आइतबार साँझ भण्डारीले अन्दाजी ३५ वर्षीया श्रीमती टीकामायाको हत्या गरेको प्रहरीले जनाएको छ । अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतको हत्या गरेको उनले प्रारम्भिक बयानमा बताएको दमक प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार