Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लक्ष्मी बैंकले साढे ११ प्रतिशत लाभांश दिने घोषणा

    लक्ष्मी बैंकले साढे ११ प्रतिशत लाभांश दिने घोषणा


    • मंगलवार, मंसिर ३० २०७७

    • नेपाल वाइड


    लक्ष्मी बैंकले साढे ११ प्रतिशत लाभांश दिने घोषणा
    सांकेतिक तस्बिर

         काठमाडौं । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको बैंक सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्‍ने कर प्रयोजनका लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभानबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

    सम्बन्धित समाचार