Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संगीत

    पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघमा नयाँ कार्यसमिति गठन

    पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघमा नयाँ कार्यसमिति गठन


    • शनिवार, माघ ३ २०७७

    • नेपाल वाइड


    पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघमा नयाँ कार्यसमिति गठन

    काठमाडौं । पारस मुकारुङको अध्यक्षतामा संगीतकार संघ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको संगीतकार संघ नेपालको १० औं साधारण सभाले मुकारुङको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    संघको बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्क्षमा हरि लम्साल, द्वित्तिय उपाध्यक्षमा अस्ट लामा, महासचिवमा बसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् । संघको सदस्यमा जेम्स प्रधान, राजन ईशान, कालीप्रसाद बस्कोटा र टंक बुढाथोकी चयन भएका छन् ।

    संघले विशेषत गीतसंगीतमा आवद्ध स्रस्टाहरुको प्रतिलिपि अधिकार र रोयल्टीको अधिकारका विषयमा आवाज उठाउँदै आएको छ ।

    सम्बन्धित समाचार