Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

    भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने


    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
    फायल तस्बिर

    नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ ।

    पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ । सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।

    सम्बन्धित समाचार