Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक (भिडियो सहित)


    • बिहिवार, माघ २९ २०७७

    • नेपाल वाइड


    म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक (भिडियो सहित)

    काठमाडौँ । गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छन् ।

    हरि लम्सालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय देख्न सकिन्छ । मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांँकन रहेको भिडियो मण्दीप बखुंछेले निर्देशन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

    भिडियो

    सम्बन्धित समाचार