Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रवि लामिछानेले नयाँ कार्यक्रम सुरु गर्दै

    रवि लामिछानेले नयाँ कार्यक्रम सुरु गर्दै


    • सोमवार, फाल्गुण १० २०७७

    • नेपाल वाइड


    रवि लामिछानेले नयाँ कार्यक्रम सुरु गर्दै

    काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् । सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

    उनले ल्याउने कार्यक्रमबारे केही खुलाइएको छैन । उनले मंगलबार बिहान ११ः४५ मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् ।यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’बाट जनताको मन जित्न सफल भएका थिए ।

    सम्बन्धित समाचार