Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्म संस्कृति

    शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कविना प्रवेशमा रोक

    शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कविना प्रवेशमा रोक


    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कविना प्रवेशमा रोक
    फायल तस्बिर

    काठमाडौं । यसपालिको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्क विना प्रवेशमा रोक लगाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण मास्कविना दर्शनार्थीलाई प्रवेशमा रोक लगाइने जनाएको छ ।

    यसपालिको शिवरात्रि फागुन २७ गते परेको छ । शिवरात्रिमा दश लाख दर्शनार्थी पशुपति दर्शनमा आउने कोषको अनुमान छ । शिवरात्रिको सम्पूर्ण व्यवस्थापकीय तयारी भइसकेको कोषले जनाएको छ । 

    सम्बन्धित समाचार