Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोभिडका कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन

    कोभिडका कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन


    • मंगलवार, बैशाख ७ २०७८

    • नेपाल वाइड


    कोभिडका कारण अन्य सेवा प्रभावित नगर्न मन्त्रालयको निर्देशन
    फायल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण अन्य रोगका बिरामीलाई सेवा प्रवाहमा लापर्वाही नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । कोभिड–१९का कारण अन्य नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकलाई कठिनाई भएकोप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले व्यवस्थापनमा जोड दिन निर्देशन दिएको हो । 

    मन्त्रालयले आकस्मिक सेवाको व्यवस्था सम्बन्धित अस्पतालमा नै मिलाउन र अन्य अस्पतालमा शैय्या उपलब्ध भएको खण्डमा मात्रै रिफर गर्नसमेत अस्पतालहरुलाई निर्देशन दिएको छ । 

    सम्बन्धित समाचार