Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

    एसईई र कक्षा १२ को परीक्षा स्थगित


    • सोमवार, बैशाख २७ २०७८

    • नेपाल वाइड


    एसईई र कक्षा १२ को परीक्षा स्थगित
    फायल तस्बिर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो ।

    बोर्डका अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार अहिले स्थगित गर्ने र पछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।

    सम्बन्धित समाचार