Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला

    ‘बोल्ड’ अभिनेत्रीका रुपमा साम्राज्ञी

    ‘बोल्ड’ अभिनेत्रीका रुपमा साम्राज्ञी


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    ‘बोल्ड’ अभिनेत्रीका रुपमा साम्राज्ञी
    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह

    काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् ।

    सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय साम्राज्ञीको फेशबुकबाट लिएका केही तस्विरहरु ।

         

    Samraggi साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्री.jpg

    सम्बन्धित समाचार