शनिवार, श्रावण २ २०७८
नेपाल वाइड
खोटाङ । साउन २, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुमा नयाँ विद्यालय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको हो ।
नयाँ विद्यालय उद्घाटन सम्बन्धी केही तस्बिरहरु ।




