Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    कक्षा १२ को परीक्षा यहि साउन ३१ गतेदेखि सुरु हुने

    कक्षा १२ को परीक्षा यहि साउन ३१ गतेदेखि सुरु हुने


    • मंगलवार, श्रावण ५ २०७८

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा यहि साउन ३१ गतेदेखि सुरु हुने
    परिक्षा बोर्ड

    काठमाडौं । कक्षा १२ को परीक्षा यहि साउन ३१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    साउनको अन्तिम दिन शुरु भएर भदौ ९ गतेसम्ममा परिक्षा सकिने राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

    सम्बन्धित समाचार