Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    हिमाल सागरको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक (भिडियो सहित)

    हिमाल सागरको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक (भिडियो सहित)


    • मंगलवार, श्रावण १२ २०७८

    • नेपाल वाइड


    हिमाल सागरको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक (भिडियो सहित)
    पूर्ण लम्साल र नन्दिता केसी

    काठमाडौं । गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको नयाँ गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नन्दिता केसी र पूर्ण लम्साल फिचर्ड छन् ।

    गीतमा बाबु प्रधानको संगीत संयोजन छ । भिडियोमा शैलेश घलेको छायांकन, भरत रेग्मीको सम्पादन र विक्की पुलामीको निर्देशन छ । भिडियोमा नन्दिता पूर्णसँग निकै खुलेकी छन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

    भिडियो.....

     

    सम्बन्धित समाचार