Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    एसईईको नतिजा आज सार्वजनिक हुँदै

    एसईईको नतिजा आज सार्वजनिक हुँदै


    • शनिवार, श्रावण २३ २०७८

    • नेपाल वाइड


    एसईईको नतिजा आज सार्वजनिक हुँदै
    फायल तस्बिर

    काठमाडौं । साउन २३ , राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

     

    सम्बन्धित समाचार