Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    कक्षा १२ को परीक्षा स्थगित

    कक्षा १२ को परीक्षा स्थगित


    • शनिवार, श्रावण २३ २०७८

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा स्थगित
    फायल तस्बिर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो । 

    सम्बन्धित समाचार