Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आजदेखि ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

    आजदेखि ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै


    • शुक्रवार, भाद्र ४ २०७८

    • नेपाल वाइड


    आजदेखि ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै
    फायल तस्बिर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । 

    स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । 

    आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ ।

     

    सम्बन्धित समाचार