Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

    कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै


    • बुधवार, भाद्र ३० २०७८

    • नेपाल वाइड


    कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै
    फायल तस्बिर

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेबाट सुरु हुनेछ । परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी हुने छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ ।

    यसअघि बोर्डले जेठ २६ र साउन ३१ देखि परीक्षा गर्ने भने पनि कोरोना संक्रमणको त्रासका कारण स्थगीत भएको थियो । यसैबीच, बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार