Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    नेर्पा स्पोर्ट्स क्लवको अध्यक्षमा शरद राई चयन

    नेर्पा स्पोर्ट्स क्लवको अध्यक्षमा शरद राई चयन


    • आइतवार, माघ १६ २०७८

    • नेपाल वाइड


    नेर्पा स्पोर्ट्स क्लवको अध्यक्षमा शरद राई चयन
    शरद राई

    खोटाङ, १६ माघ । नेर्पा स्पोर्ट्स क्लबको अध्यक्षमा शरद राई चयन हुनुभएको छ । क्लवको आईतबार सम्पन्न प्रथम साधारणसभाले राईलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । १९ सदस्यीय क्लवको उपाध्यक्षमा विशाल राई सचिव विरेन गुरुङ, सह–सचिवमा विदेश राई र कोषाध्यक्षमा सावित्रा दाहाल चयन हुनुभएको छ ।

    सन्तराज राइको सभापतित्वमा सम्पन्न क्लवको प्रथम साधारणसभाले क्लवको नयाँ नेतृत्व चयन गरेको हो । साधारण सभा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर ६ का वडाअध्यक्ष माधव राई प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

    dd.jpg

    सम्बन्धित समाचार