Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सोई ढोले सोई (फोटो फिचर)

    सोई ढोले सोई (फोटो फिचर)


    • आइतवार, जेठ ८ २०७९

    • नेपाल वाइड


    सोई ढोले सोई (फोटो फिचर)
    दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय । तस्बीरहरुः दमन राई

    खोटाङ, ८ जेठ । साकेला उभौलीको अवसरमा खोटाङको दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय । किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमामा उभौली र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली मनाउने गरिन्छ । २ जेठमा उभौली पर्व परे पनि स्थानीय तहको निर्वाचनका कारण साकेला ओझेलमा परेको थियो । 

    1. sakela ubhouli_khotang.JPG

    साकेला उभौली मनाउदै दिक्तेलबजारका राई समुदाय । 

    2. sakela ubhouli_khotang.JPG

    साकेला उभौली मनाउदै दिक्तेलबजारका राई समुदाय ।

    3. sakela ubhouli_khotang.JPG

    साकेला उभौली मनाउदै दिक्तेलबजारका राई समुदाय ।

    4. sakela ubhouli_khotang.JPG

    दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय ।

    6. sakela ubhouli_khotang.JPG

    दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय ।

    7. sakela ubhouli_khotang.JPG

    दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय । तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार