Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मुआथाई वल्ड च्याम्पियनको तयारीमा खोटाङका फाइटर बरुण

    मुआथाई वल्ड च्याम्पियनको तयारीमा खोटाङका फाइटर बरुण


    • शनिवार, फाल्गुण २० २०७९

    • नेपाल वाइड


    मुआथाई वल्ड च्याम्पियनको तयारीमा खोटाङका फाइटर बरुण
    वल्ड च्याम्पियनको तयारी गरिरहेका नेपाल (खोटाङ)का फाइटर बरुण घले गुरुङ ।

    काठ्माडौं, २० फागुन । थाइल्याण्डमा मुआथाई वल्ड च्याम्पियनको तयारी गरिरहेका नेपाल (खोटाङ)का फाइटर बरुण घले गुरुङ आफ्नो इरानी मेनेजर फरसाद खतिरीसँग ।

    मुआथाईमा थाइल्याण्डका फाइटरलाई हराउने पहिलो नेपाली फाइटरको इतिहास रचेका गुरुङको अहिले थाइल्याण्डमा ‘डिमाण्ड’ बढेको छ । थाइ फाइटरलाई लगातार तेश्रो पटक हराउँदै ह्याट्रिक गरेका गुरुङको थाइल्याण्डमा व्यापक चर्चा भइरहेको छ ।

    सम्बन्धित समाचार