Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राई गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश समिति सदस्य निर्वाचित

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राई गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश समिति सदस्य निर्वाचित


    • मंगलवार, चैत्र १४ २०७९

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राई गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश समिति सदस्य निर्वाचित
    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको दोश्रो प्रदेश अधिबेसनकाक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईलगायत ।

    खोटाङ, १४ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेश समिति सदस्य निर्वाचित भएका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको मंगलबार सम्पन्न दोश्रो प्रदेश अधिबेसनबाट गाउँपालिका अध्यक्ष राई प्रदेश कार्य समिति सदस्यमा निर्वाचित भएका हुन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष चुनिएका राई पाँच वर्षपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । राई नेकपा एमाले खोटाङका सचिवालय सदस्य एवं एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज छन् । अधिबेसनले राजनैतिक भागवण्डामा गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्व टुंगा लगाएको छ ।

    सम्बन्धित समाचार