Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशको सदस्यमा निर्वाचित

    बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशको सदस्यमा निर्वाचित


    • बिहिवार, चैत्र १६ २०७९

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा गाउँपालिका राष्ट्रिय महासंघको प्रदेशको सदस्यमा निर्वाचित
    बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा ।

    खोटाङ, १६ चैत । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको सदस्यमा निर्वाचित भएका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कोशी प्रदेशको चैत १४ गते सम्पन्न दोश्रो अधिबेसनबाट बञ्जरा महासंघको प्रदेश समिति सदस्य निर्वाचित भएका हुन् । बञ्जरा बराहपोखरी गाउँपालिकामा लगातार दोश्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । उनी कांग्रेस खोटाङका सह–सचिव छन् ।

    सम्बन्धित समाचार