Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    बाईक डुव्ने सडकः

    बाईक डुव्ने सडकः


    • सोमवार, चैत्र २० २०७९

    • नेपाल वाइड


    बाईक डुव्ने सडकः
    खोटाङको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सोल्मास्थित छेपे खोलामा हिलोमा भासिएको बाईक खोतलेर निकाल्दै स्थानीय । तस्बीरः दमन राई

    खोटाङ, २० चैत्र । खोटाङको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सोल्मास्थित छेपे खोलामा हिलोमा भासिएको बाईक खोतलेर निकाल्दै स्थानीय । सो खोलामा पुल निर्माण भइरहेको छ । पुलनिर्माण स्थलमा भासिएका सवारी साधनलाई स्काभेटरले धकेलेर निकाल्ने गरिएको छ । तस्बीरहरुः दमन राई

    vehical on muddy road_khotang (1).jpg

    vehical on muddy road_khotang (2).jpg

    vehical on muddy road_khotang (3).jpg

    सम्बन्धित समाचार