मंगलवार, बैशाख १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ बैसाख । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिका २ बोपुङका वडाध्यक्ष मस्तबहादुर राई । जन्तेढुंगा गाउँपालिकाले साल्पा विकास बैंकसँगको सहकार्यमा टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिका २ बोपुङका वडाध्यक्ष मस्तबहादुर राई ।