Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला सम्मेलन असोज पहिलो साता हुने

    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला सम्मेलन असोज पहिलो साता हुने


    • मंगलवार, जेठ २३ २०८०

    • नेपाल वाइड


    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला सम्मेलन असोज पहिलो साता हुने
    संयोजक यम खड्का र सह–संयोजक बिष्णु उपरकोटी
    खोटाङ, २३ जेठ । अनेरास्वबियु खोटाङको २४ औं जिल्ला सम्मेलन असोज पहिलो साता हुने भएको छ । दिक्तेलस्थित एमाले पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा मंगलबार बसेको अनेरास्वबियुको बिस्तारित बैठकले जिल्ला सम्मेलनको मिति टुंगो लगाएको हो । अधिबेसनका लागि यम खड्काको संयोजक र बिष्णु उपरकोटी सह–संयोजक रहेको आयोजक कमिटि गठन गरिएको छ ।

    सम्बन्धित समाचार