Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यसरी गरिन्छ हनि हन्टिङ

    यसरी गरिन्छ हनि हन्टिङ


    • बुधवार, जेठ ३१ २०८०

    • नेपाल वाइड


    यसरी गरिन्छ हनि हन्टिङ
    खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावा भीर र माखाम्ला महभीरमा भीर मौरी काढ्दै स्थानीय । तस्बिर: दमन राई

    खोटाङ, ३१ जेठ ।  खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावा भीर र माखाम्ला महभीरमा भीर मौरी काढ्दै स्थानीय । सो ठाउँका स्थानीयले डोरीको भर्‍याङमा झुण्डिएर भीर मौरीको मह निकाल्ने गरेका छन् । उनीहरुले ज्यान मायाँ मारेर काढेको मह बाँडेर बिक्री गरेर आम्दानी लिने गरेका छन् । पुर्खाको पालादेखि सुरु गरिएको मह शिकारलाई उनीहरुले परम्पराका रुपमा लिने गरेका छन् । हरेक वर्ष नहुँदा पनि डेढ लाख आम्दानी हुने गरेको स्थानीय हस्तराम राई बताउँछन् । तस्बीरहरुः दमन राई

    bhir mouri (1).jpg

    bhir mouri (2).JPG

    bhir mouri (3).JPG

    bhir mouri (4).JPG

    bhir mouri (5).JPG

    bhir mouri (6).JPG

    bhir mouri (7).JPG

    bhir mouri (8).JPG

    bhir mouri (9).JPG

    bhir mouri (10).JPG

    सम्बन्धित समाचार