Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बिश्वासको अन्धो हुन्छ माया बजारमा (भिडियो सहित)

    बिश्वासको अन्धो हुन्छ माया बजारमा (भिडियो सहित)


    • मंगलवार, श्रावण ९ २०८०

    • योगिन राई


    बिश्वासको अन्धो हुन्छ माया  बजारमा (भिडियो सहित)

    खोटाङ, ९ साउन । लामो समयदेखि अमेरिका बस्दै आएका नव गाएक विश्वास गजमेरले अन्धो हुन्छ माया बोलको गितको भिडियो सार्वजनिक गरेका छन् । हालै बजारमा आएको अन्धो हुन्छ माया बोलको गीतमा बिश्वास गजमेरको स्वर बिकास संगम राईको शब्द बिक्रम राईको संगित गरेका छन् ।
    देबेश राईको एरेन्ज रहेको भिडियोमा सुभम चाम्लिङ् राई, कलाकार योगिन राई र पुजा तामाङ्को अभिनय देख्न सकिन्छ । बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशनमा नेपाली आधुनिक सङ युट्युब च्यानलमार्फत अन्धो हुन्छ माया बोलको गीत सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार