Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लुंगेलीको ‘आइदेउ परदेशी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

    लुंगेलीको ‘आइदेउ परदेशी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)


    • बुधवार, श्रावण १७ २०८०

    • नेपाल वाइड


    लुंगेलीको ‘आइदेउ परदेशी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
    खोटाङ, १७ साउन । खोटाङका युवा नेता एवं श्रष्टा सञ्जिव लुंगेलीको ‘आइदेउ परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका श्रष्टा लुंगेलीको आफ्नै स्वर र आरोह नेपालीको संगीत रहेको गीत यु–टुवमार्फत सार्वजनिक गरिएको हो ।
     
    महेन्द्र थुलुङ राईको शव्दलाई शिशिर साधकले एरेञ्ज गरेका हुन् । पाँच मिनेटको गीतमा लुंगेलीलाई निर्मला, अन्जु, लक्ष्मण र मनिषको साथ छ । पृथक रेकर्डसमा रुबिन शाहीले गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् । गीत सञ्जिव लुंगेली यू–टुव च्यानलमा सुन्न सकिन्छ । लुंगेली नेपाल कम्यूनिष्ट पार्टी खोटाङका ईन्चार्ज हुन् ।
     
     
     
     

    सम्बन्धित समाचार