Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राजन मुकारुङ्गको मान्जी बजारमा (भिडियोे सहित)

    राजन मुकारुङ्गको मान्जी बजारमा (भिडियोे सहित)


    • मंगलवार, श्रावण २३ २०८०

    • योगिन राई


    राजन मुकारुङ्गको मान्जी बजारमा (भिडियोे सहित)

    खोटाङ, २३ साउन । चर्चित गाएक ज्वाला राईको स्वरमा मान्जी नामक गितको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ साहित्यकार राजन मुकारुङ्गको शब्द रहेको गीतको संगीत दिनेश काजी वान्तवाले गरेका छन् ।

    त्यसैगरि गीतको एरेन्जर बिशम आचार्य गितारमा सन्जिव वराईलि र राहुल बिश्वकर्मा साराङ्गिमा हेमन्त कान्छा र मनिका गन्धर्व र मादलमा पोशन मगरको रहेका छन् । सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गितमा पवित्रा राईले भिडियोको निर्देशन गरेका छन् ।

    भिडियोमा गाएक स्वंयम ज्वाला र वेदना राईसंगै बिशम आचार्य, सुनिल तामाङ्, बिबश भट्टराई र नविन कुमार सुनुवारको अभिनय रहेको छ ।
    त्यस्तै भिडियोको कोरियोग्राफिमा मनि कुमार राई क्यामारामा बिशाल थापा र कलर इडिटिङ्गमा ज्वाला राईकै रहेको छ । उत्कृष्ठ निर्देशकिय पक्ष रहेको यस गीतको भिडियोमा प्रयोग भएको मान्जी भन्नाले राई वान्तवा भाषामा माईलि भन्ने शब्द जनाउछ ।

    सम्बन्धित समाचार