बिहिवार, भाद्र २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ भदौ । खोटाङको दिक्तेलबजारमा बिहिबार नेवार समुदायले निकालेको राधाकृष्ण रथयात्रा । नेवार समुदायमा लाखेजात्रा अन्तरगत प्रत्येक वर्षको कृष्ण जन्माष्टमीको भोलीपल्ट धार्मिक रथयात्रा निकाल्ने प्रचलन छ ।










