आइतवार, आश्विन २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ असोज । ६८ औँ प्रहरी दिवसको अवसरमा खोटाङको दिक्तेल वजार र उदयपुरको गाईघाटमा निकालिएका प्रभात फेरी । ६८ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि प्रहरी मनाईदैछ ।






