Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा धनकुमारी श्रेष्ठ

    अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा धनकुमारी श्रेष्ठ


    • बुधवार, मंसिर १३ २०८०

    • नेपाल वाइड


    अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा धनकुमारी श्रेष्ठ
    अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा निर्वाचित धनकुमारी श्रेष्ठ ।

    खोटाङ, १३ मंसिर । अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा धनकुमारी श्रेष्ठ चयन भएकी छन् । अखिल नेपाल महिला संघको सातौं जिल्ला अधिबेसनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    अखिल नेपाल महिला संघको उपाध्यक्षमा रेजिना आचार्य र कल्पना केसी, सचिवमा चन्द्रकला भुजेल, सह–सचिवमा राजकुमारी राई र कोषाध्यक्षमा कौशिला गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । अधिबेसनले अखिल नेपाल महिला संघको ४६ सदस्यीय जिल्ला कमिटि बनाएको छ । अधिबेसन अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव पेम्बा लामाले उद्घाटन गरेकी थिईन् ।

    bina.jpg

    अखिल नेपाल महिला संघको सातौं जिल्ला अधिबेसन ।

    सम्बन्धित समाचार