Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खै उज्यालो ?

    खै उज्यालो ?


    • शुक्रवार, मंसिर २२ २०८०

    • चित्र सुवेदी


    खै उज्यालो ?
    चित्र सुवेदी

    खै उज्यालो ? मैले सोधे

    खोज्दैछु उसले भन्यो

    कहाँ हरायो र

    उसले रुन्चे श्वरमा भन्यो ।।

    घरी कोशीमा जस्तो

    घरी कालीमा जस्तो

    उहिलेको महाकालीमा जस्तो ।।

    खै राम मन्दिरमा डुल्यो कि

    होली वाइनमा भुल्यो ।।

    हो साथी

    साच्चै सिहदरवार छिरेपछि

    कहाँ हरायो कहाँ ?

    अव त भेट भए पनि

    उस्ले हामीलाई चिन्दैन ।

    अव उज्यालो उज्यालो रहेन ।।

    ऊ त आफु उज्यालो हुन ।

    हामीलाई अध्यारोमा धकेली रहेछ ।।।

    कवि चित्र सुवेदी

    सम्बन्धित समाचार