Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बर्दिबास : नेशनल लाइफद्धारा मिश्रको परिवारलाई १० लाख दाबी भुक्तानी

    बर्दिबास : नेशनल लाइफद्धारा मिश्रको परिवारलाई १० लाख दाबी भुक्तानी


    • मंगलवार, माघ ९ २०८०

    • नेपाल वाइड


    बर्दिबास : नेशनल लाइफद्धारा मिश्रको परिवारलाई १० लाख दाबी भुक्तानी
    शाखा प्रमुख महेश राजलवट बीमितको परिवारलाई दाबी बापतको चेक बिमित मिश्रकी श्रीमति रंजु कुमारिलाई हस्तान्तरण गर्दै ।

    बर्दिबास, ९ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई दाबी बापतको रु १० लाख ७७ हजार ३३३ तीन सय तेतिस रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

    कम्पनीका अनुसार बर्दिबास नगरपालिका वडा नं. १४ का बीमित सन्तोष कुमार मिश्रले २०७७ साल चैत २६ गते नेशनल लाइफको बर्दिबास शाखामा जीवन बीमा गरेका थिए। मिश्रको गएको भदौ २१ गते आफै बाईक दुर्घटनाको कारण अकालमै ज्यान गुमाएको थियो ।

    दुर्घटना को कारण अल्पायुमै ज्यान गुमाएका मिश्रको परिवारलाई कम्पनीले २०८० माघ ९ गते दाबी भुक्तानी गरेको हो । बीमित मिश्रले ईन्स्योरेन्समा ३ बर्षको बीमा शुल्क भुक्तानी गरेका थिए। कम्पनीको बर्दिबास शाखा प्रमुख महेश राजलवट ज्युले बीमितको परिवारलाई दाबी बापतको चेक बिमित मिश्र को श्रीमति रंजु कुमारिलाई हस्तान्तरण गरेका हुन् ।

    सम्बन्धित समाचार