Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका २ हजार ९५६ विद्यार्थीले एसइई दिँदै

    खोटाङका २ हजार ९५६ विद्यार्थीले एसइई दिँदै


    • बुधवार, चैत्र १४ २०८०

    • नेपाल वाइड


    खोटाङका २ हजार ९५६ विद्यार्थीले एसइई दिँदै
    तस्बीरः गुगल

    खोटाङ, १४ चैत । खोटाङका २ हजार ९५६ विद्यार्थीले एसइई परीक्षा दिँदैछन् । बिहिबारदेखि देशभर एकसाथ सञ्चालन हुने एसइई परीक्षा अन्तरगत जिल्लाका सय वटा सामुदायीक र चार वटा संस्थागत विद्यालयका छात्रछात्राले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्दबहादुर बिकले बताए ।
    परीक्षाका लागि जिल्लाभरी २४ वटा परीक्षा केन्द्र तोकिएका छन् । एसइईको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

    सम्बन्धित समाचार