Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोमा परि खोटाङमा वृद्धको मृत्यु

    डढेलोमा परि खोटाङमा वृद्धको मृत्यु


    • बुधवार, बैशाख १२ २०८१

    • नेपाल वाइड


    डढेलोमा परि खोटाङमा वृद्धको मृत्यु

    खोटाङ, १२ बैसाख । डढेलो नियन्त्रणका क्रममा खोटाङमा बृद्धको मृत्यु भएको छ । सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण गर्नेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेर बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार