Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    इमरजेन्सी रेस्क्यु सर्कल बनाउने एमाले खोटाङको निर्णय

    इमरजेन्सी रेस्क्यु सर्कल बनाउने एमाले खोटाङको निर्णय


    • आइतवार, आषाढ ९ २०८१

    • नेपाल वाइड


    इमरजेन्सी रेस्क्यु सर्कल बनाउने एमाले खोटाङको निर्णय

    खोटाङ, ९ असार । वाढी पहिरो सुरु हुँदैगर्दा नेकपा एमाले खोटाङले इमरजेन्सी रेस्क्यु सर्कल (इआरसी) गठन गर्ने निर्णय गरेको छ । वर्षाका कारण निम्तिने बाढी पहिरो लगायतका प्राकृतिक विपत्तीमा परेका पिडितको सहयोगका लागि एमालेको पूर्ण बैठकले इमरजेन्सी रेस्क्यु सर्कल बनाउने निर्णय गरेको हो ।

    जिल्लाका १० वटै पालिकालाई समेटेर समेटेर १५० जनाको इमरजेन्सी रेस्क्यु सर्कल बनाउने निर्णय गरिएको एमाले जिल्ला कमिटि सदस्य खेमराज देउसालीले जानकारी दिए ।

    सम्बन्धित समाचार